झापा,चैत ८ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प २४ सै घण्टा खुला गरिएको छ।

बुधबारदेखि प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पम्म २४सै घण्टा खुला गरिएको हो।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएसँगै उक्त काम सुरू भएको सचिवालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालय नक्साल, सशस्त्र प्रहरी बलले हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्पमा यो लागु भएको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्