पानीको निकास नहुँदा विराटनगर जलमग्न June 26, 2024 झापा, असार १२ । अविरल वर्षाका कारण विराटनगर जलमग्न भएको छ । पानीको निकास नहुँदा विराटनगरका अधिकांश सडकमा पानी भरिएको छ । धेरैजनाको घरमा पानी पसेको छ । सडकका ढलहरु पुरिएको र खाल्डाखुल्डीका कारण पानीले निकास नपाएको जनाइएको छ । Views: 47 RELATED ARTICLESMORE FROM AUTHOR सिटौलाले आफ्नो स्वार्थका लागि गाभेका थिए बिर्तामोड १० लाई क्षेत्र नं ३ मा अंग्रेजी शिक्षकहरूको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै बिर्तामोडको २ नं वडालाई दुईवटा वडा बनाउने प्रस्ताव प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्