पानीको निकास नहुँदा विराटनगर जलमग्न June 26, 2024 झापा, असार १२ । अविरल वर्षाका कारण विराटनगर जलमग्न भएको छ । पानीको निकास नहुँदा विराटनगरका अधिकांश सडकमा पानी भरिएको छ । धेरैजनाको घरमा पानी पसेको छ । सडकका ढलहरु पुरिएको र खाल्डाखुल्डीका कारण पानीले निकास नपाएको जनाइएको छ । Views: 42 RELATED ARTICLESMORE FROM AUTHOR जन्ती बोकेको स्कुल बस गौरीगञ्जमा दुर्घटना, १६ जना घाइते सहारा नेपालका कर्मचारीहरुमाथि दुर्व्यवहार गर्नेलाई कार्वाही माग विमानस्थल अध्यागमनमा अब कर्मचारीले उन्मुक्ति नपाउने प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्