विराटपोखरीमा भव्य गंगा आरती(फोटो फिचर) February 26, 2025 झापा, फागुन १४ । महाभारतकालीन इतिहास बोकेको बिर्तामोड ३ स्थित ऐतिहासिक , धार्मिक एवं पर्यटकीय स्थल विराटपोखरीमा पहिलोपटक गंगा आरती गरिएको छ । महाशिवरात्री पर्वको अवसरमा बुधवार साँझ आयोजना गरिएको गंगा आरतीमा सयौं भक्तालुहरुको उपस्थिति रहेको थियो । Views: 58 RELATED ARTICLESMORE FROM AUTHOR १५ जना युवालाई पौरखी जेनजी सम्मान संखुवासभामा जिप दुर्घटनाः दुई जनाको मृत्यु एसियन हाइवेको काम रोकियो , सुरक्षाको प्रत्याभूति नभएसम्म सुचारु नगर्ने अडान प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्