झापा, बैशाख १ । बिर्तामोड ३ सैनिकमोडस्थित मेची आँखा अस्पतालमा आकर्षक बुद्धको प्रतिमा निर्माण गरिएको छ । 

नयाँ वर्षको अवसरमा सो बुद्धको प्रतिमा आज सार्वजनिक गरिएको छ । साथै फ्लड लाइट उद्घाटन गरिएको छ । पोर्टस् फर अल कमिशन कोशी प्रदेश अध्यक्ष भोजराज सिटौला र मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले संयुक्तरुपमा सो प्रतिमा अनावरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्