एजेन्सी । कोरोना भाइरसको प्रसारलाई रोक्नका लागि मास्कको प्रयोग र सामाजिक दूरी पालना नगर्ने व्यक्तिको बौद्धिक क्षमता कम हुने गरेको छ ।

प्रतिकात्मक तस्वीर

यूनिभर्सिटी अफ क्यालिर्फोनियामा हालै गरिएको सर्वेक्षणमा त्यस्तो खुलासा भएको हो । शोधकर्ताहरुले कुनै पनि व्यक्तिले मास्क लगाउन र सामाजिक दूरीलाई पालना गर्ने निर्णय गर्छ भने त्यो उसको कामकाजी स्मरणमा संग्रहित जानकारीमाथि निर्भर गर्नेछ । दिमागको यो हिस्साले ब्यक्तिको बौद्धिक क्षमतालाई दर्शाउँछ ।
शोधकर्ताको टीमले ८५० अमेरिकीलाई सर्वे गरेको थियो । त्यसक्रममा जसको बौद्धिक क्षमता अर्थात इन्टेलिजेन्स राम्रो थियो,उसले कोरोना भाइरसको प्रसारको प्राथमिक चरणमा सरकारद्वारा दिइएको सुझावलाई राम्ररी पालना गरेको थियो । त्यसमा मास्क लगाउने र सामाजिक दूरीलाई पालना गर्ने शामिल थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्