पानीको निकास नहुँदा विराटनगर जलमग्न June 26, 2024 झापा, असार १२ । अविरल वर्षाका कारण विराटनगर जलमग्न भएको छ । पानीको निकास नहुँदा विराटनगरका अधिकांश सडकमा पानी भरिएको छ । धेरैजनाको घरमा पानी पसेको छ । सडकका ढलहरु पुरिएको र खाल्डाखुल्डीका कारण पानीले निकास नपाएको जनाइएको छ । Views: 47 RELATED ARTICLESMORE FROM AUTHOR मेची नदीमा सरस्वतीको मूर्ति सेलाउने क्रममा दुई पक्षविच विवाद , एकजना घाइते १५ जना युवालाई पौरखी जेनजी सम्मान संखुवासभामा जिप दुर्घटनाः दुई जनाको मृत्यु प्रतिक्रिया Cancel reply कृपया प्रतिक्रिया लेख्नुहोस्! कृपया आफ्नो नाम लेख्नुहोस् तपाइको इमेल ठेगाना गलत छ! कृपया आफ्नो इमेल ठेगाना लेख्नुहोस्