झापा, माघ ३० । इलाममा भएको आगलागीबाट आठ लाखबराबरको क्षति भएको छ ।

गएराति ८ः३० बजे इलाम नगगरपालिका– ३ बेतेनी बस्ने जयबिर राईको टिनको छानो ,काठको बेरा लगाएको एकतले भान्सा घरमा बिद्युतको लाइन सर्ट भई आगलागी भएको हो । आगलागीबाट भान्सा घर, भाडा वर्तन, अन्नपात पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी मूल्य आठ लाखबराबरको क्षति भएको इलाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्