झापा, चैत २५ । राजगढ र कन्काईमा आज दिनभरि बिजुली बत्ती नआउने भएको छ ।


आज शनिवार विहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म दुहबी ग्रिडले दमक सबस्टेस्शनमा मर्मत कार्य गर्ने भएकाले ३३ केभी लाइन अबरुद्ध भई यस वितरण केन्द्रअन्तर्गत कन्काई तथा राजगढ फिडर सो समय अवधिभर अबरुद्ध हुने विद्युत प्राधिकरण दुहवी ग्रिडले सूचना जारी गरी जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्